गृहपृष्ठ ∕ ब्रेकिङ ∕ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा स्वर्णपत्र मंगलबार, २०८२ मंसीर २ गते, १३:४५ मा प्रकाशित ब्रेकिङ काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । प्रसाईँलाई गएराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो । प्रसाईले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताए । जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको हो । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो। उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ३ कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ ४ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ५ कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ ६ लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत ७ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग ८ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी