Techie IT
Monday, November 10, 2025 | सोमबार, कात्तिक २४, २०८२
२०८२ कात्तिक २४, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङपैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

समानुपातिक उम्मेदवारका लागि आवेदन दिन ५० हजार रुपैयाँ तिर्नुपर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको हो ।

रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८–१९ पुस तोकिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT