Techie IT
Thursday, July 17, 2025 | बिहीबार, साउन १, २०८२
२०८२ साउन १, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन


काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको समर्थन फिर्ता लिएको छ।

सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालले बुधबार बसेको संसदीय दलको बैठक पछी समर्थन फिर्ता लिएको हो । जसपाका सांसद राजकिशोर यादवले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकले गरेको बताएका छन्।

सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुदृढ हुँदै अर्थतन्त्र, अघिल्लो वर्षको तुलनामा एक खर्ब २० अर्ब…

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष

भूमि विधेयकले फेरि हल्लाइदियो सरकारको जग

काठमाडौं । भूमि विधेयकका कारण सत्ताको जग नै हल्लिएको छ । यसै विधेयकका कारण जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको

रास्वपाको नाम र चुनाव चिह्नविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम र चुनाव चिह्न हटाउन निर्वाचन आयोगमा उजुरी परेको छ । ‘स्वतन्त्र’ शब्दले मतदातालाई

ट्रम्पका गतिविधिले युक्रेन हौसियो, रुस झस्कियो १ शान्ति प्रक्रियामाथि नै…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनीपछि

बुटवलको एउटै घरमा भेटिए २३ विषालु सर्प, उद्धारमा समस्या

काठमाडौं । रुपन्देहीको एउटा घरभित्र २३ वटा विषालु सर्प भेटिएका छन् । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा रहेको डिलाराम अर्यालको घरबाट उद्धारकर्ताले

२०७२ असोजअघि बिहे भएका छोरीले पैतृक सम्पत्तिमा हक नपाउने

काठमाडौं । अब २०७२ साल असोज महिनाको १४ गते अगाडि विवाह गर्ने छोरीको पैतृक सम्पत्तिमा हक नलाग्ने भएको छ ।

Techie IT