Techie IT
Wednesday, May 14, 2025 | बुधबार, जेठ २, २०८२
२०८२ जेठ २, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण

सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण

मिश्रलाई सशरीर अदालतमा उपस्थित गराउनुपर्ने


काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।

अदालतले मिश्रलाई स–शरीर उपस्थित गराउन पनि आदेश दिएको छ । मिश्रकी पत्नीले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतमा निवेदन दिएकी छिन् ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स–शरीर उपस्थित गराउन आदेश दिएको हो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको हो

साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ?

काठमाडौं । आइतबार साँझ एकाएक एउटा हल्ला चल्यो– पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघोषित नजरबन्दमा रखिएको भनेर । देशका ठूला भनिएका मिडिहरुले

Techie IT