Techie IT
Wednesday, May 14, 2025 | बुधबार, जेठ २, २०८२
२०८२ जेठ २, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण

सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण

पाँच महिनादेखि कार्यपालिका बैठक नराखेपछि बढ्यो आलोचना


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विदेश भ्रमण रद्द भएको छ ।

अन्तिम समयमा उनको भ्रमण रद्द भएको हो । मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएको जापान भ्रमण रद्द भएको हो । बालेनको सचिवालयका अनुसार वैशाख ३०, ३१ र जेठ १ गते स्मार्टसिटी सम्बन्धि कार्यक्रममा सहभागी हुन जापान भ्रमण तय भएको थियो ।

तर, आफू जापान जाँदा कार्यबाहक जिम्मेवारी उपमेयर सुनिता डंगोललाई दिनुपर्ने भएपछि उनले भ्रमण रद्द गरेको बुझिएको छ । पछिल्लो समय मेयर शाह र उपमेयर डंगोलबीच द्वन्द्व छ । शाह र डंगोलबीच एक महिनादेखि बोलचालै बन्द छ ।

र, पाँच महिनादेखि कार्यपालिका बैठक नराखेका कारण अहिले चौतर्फी उनको आलोचना भइरहेको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । अदालतले मिश्रलाई

साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ?

काठमाडौं । आइतबार साँझ एकाएक एउटा हल्ला चल्यो– पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघोषित नजरबन्दमा रखिएको भनेर । देशका ठूला भनिएका मिडिहरुले

Techie IT