गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पदभार सम्हाल्दै स्वास्थ्यमन्त्री पौडेलले भने- अब अस्पतालमा लाइन बस्नु नपर्ने बनाइदिन्छु पदभार सम्हाल्दै स्वास्थ्यमन्त्री पौडेलले भने- अब अस्पतालमा लाइन बस्नु नपर्ने बनाइदिन्छु स्वर्णपत्र सोमबार, २०८१ असार ३१ गते, १५:२५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार सम्हाल्दै सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, उनले भने । धेरै ठूला काम गर्न नसके पनि जनताका मन जित्ने साना–साना काम गरेर देखाउने उनको भनाइ थियो । मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए । उनले सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउने पनि बताए । #प्रदीप पौडेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक… काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा… काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले शिक्षाको स्तर खस्किने बताएकी छन् । उनले फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन… काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति ३ म त उभिएकै छु, तर कति समयसम्म ? ४ थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे स्वागत ५ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ६ एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक भव्य बनाइने ७ पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक ८ पशुपतिको घाटबाट हड्डी किन्ने मान्छे पनि भेटियो, थप अनुसन्धान गर्दै प्रहरी