गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा स्वर्णपत्र आईतबार, २०८२ पुस २० गते, १४:५० मा प्रकाशित मुख्यपत्र काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । लागुऔषध कारोबार तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्ति र समूहसँग सम्बन्ध रहेको आरोप लगाउँदै अमेरिकाले राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको छ । एमालेले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लङ्घन भएको ठहर गरेको छ । तर यस मामलामा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । सरकारको यो प्रकारको मौनता रहस्यमयी भएको धेरैको विश्लेषण छ । #एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ८ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी