गृहपृष्ठ ∕ ब्रेकिङ ∕ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग स्वर्णपत्र बिहीबार, २०८२ मंसीर १८ गते, १५:०९ मा प्रकाशित ब्रेकिङ काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले सरकारी कर्मचारीको तलब बढाउन माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब बढाउन माग गरेका हुन् । प्रसाईंले अहिले भएकै तलबले सेना, प्रहरी र सरकारी कर्मचारीको जीविकासमेत नचल्ने भन्दै २० हजार तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् । प्रसाईंले सरकारी कर्मचारीहरुले अरु धेरै गनृ नसकेपनि ‘बिहान बेलुका जाउलो खान र छोराछोरीलाई राम्रोसंग पढाउनकै लागि भए पनि तलब वृद्धि गर्नुपर्ने बताए । साथै उनले बैंक, वित्तीय संस्था र सहकारीबाट कालोसूचीमा परेका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउनुपर्ने पनि माग गरेका छन् । उनले अबदेखि ऋणीका नाममा ३५ दिने सूचनासमेत नकाट्न आग्रह गरेका छन् । #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग जेन्जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको आरोप लगाएका लोकप्रिय १ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक २ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ५ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ६ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ७ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ८ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी