Techie IT
Friday, November 21, 2025 | शुक्रबार, मंसीर ५, २०८२
२०८२ मंसीर ५, शुक्रबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङएमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने  महेश बस्नेतको दाबी

एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने  महेश बस्नेतको दाबी


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भोलि अर्थात शनीबार काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै भोलि एमालेको प्रदर्शन भव्य हुने बताएको छ ।

भोलि ११ बजे भृकुटीमण्डपमा भेला हुने जहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्ने बस्नेतले दावी गरे । र सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिने समेत बताए ।

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी गरे। साथै उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने दावी गरेकाछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT