गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सांसदलाई कांग्रेसको निर्देशन- भोलिको संसदमा अनिवार्य आउनू, प्रधानमन्त्रीलाई विश्वासको मत नदिनू सांसदलाई कांग्रेसको निर्देशन- भोलिको संसदमा अनिवार्य आउनू, प्रधानमन्त्रीलाई विश्वासको मत नदिनू स्वर्णपत्र बिहीबार, २०८१ असार २७ गते, १३:४८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । कांग्रेसले भोलि बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ । कांग्रेसले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । #नेपाली कांग्रेस तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा आफ्नो पार्टीबाट चुनाव लडाउने हल्लाले बजार तातिरहेका बेला घटनाक्रमले नयाँ मोड लिएको छ । भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ५ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ६ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप