Techie IT
Sunday, November 16, 2025 | आईतबार, कात्तिक ३०, २०८२
२०८२ कात्तिक ३०, आईतबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल

ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल


काठमाडौं । एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् । विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नभएपछि उक्त समूहको नेतृत्व गर्दै पोखरेलले अध्यक्षमा ओलीलाई टक्कर दिन लागेका हुन् ।

पोखरेललाई अहिलेका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहित केही केन्द्रीय नेताहरुको साथ छ । तर अहिलेकै अवस्थामा एमालेभित्र ओलीलाई टक्कर दिएर अध्यक्ष जित्न असम्भवप्रायः छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा

स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ ।

Techie IT