गृहपृष्ठ ∕ मुख्यपत्र ∕ उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड १४ लाख ३९ हजार बक्यौता बुझाए उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड १४ लाख ३९ हजार बक्यौता बुझाए स्वर्णपत्र बिहीबार, २०८२ कात्तिक २७ गते, १६:१५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । लामो विवादमा रहेका लोडसेडिङका वेला प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल सञ्चालनमा रहेका सबै उद्योगले तिर्न सुरु गरेका छन् । सबैभन्दा धेरै एक अर्ब ६० करोड १८ लाख बक्यौता भएको जगदम्बासहित ४९ उद्योग बक्यौता तिर्ने प्रक्रियामा आएका हुन् । बक्यौता रहेका कुल ५८ उद्योगमध्ये अब नौ उद्योग मात्रै किस्ता तिर्ने प्रक्रियामा आउन बाँकी छ । ४९ उद्योगमा ४७ उद्योगले किस्ता नै तिर्न सुरु गरिसकेका छन् भने दुई सरकारी उद्योगले भने किस्ता तिर्ने प्रतिबद्धता गरेका छन् । किस्ता नतिर्ने बाँकी नौ उद्योगमा ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । दुई उद्योग बन्द छन् भने एउटा उद्योग मर्मतको चरणमा छ । #कुलमान घिसिङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार केपी ओली र कल्याण श्रेष्ठबीच भेट भएको कुराले राजनीतिमा नयाँ… काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘समानान्तर सत्ता’ चलाउने गरेको आरोप कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा स्काउटको जग्गामा पूर्वमन्त्री दीपक खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ? सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर काठमाडौं महानगरका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वबारे धेरैलाई थाहा छ । त्यतिबेला भन्ने गरिन्थ्यो, गुरागाईंलाई भ्रष्टाचार गर्नकै डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ४ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ५ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ६ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ७ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ८ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप