गृहपृष्ठ ∕ ब्रेकिङ ∕ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग प्रहरीको न्यूनतम तलब एक लाख तोकिनुपर्ने माग स्वर्णपत्र बुधबार, २०८२ कात्तिक २६ गते, १६:२० मा प्रकाशित ब्रेकिङ काठमाडौं । दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर पाँच विकास क्षेत्र र १४ अञ्चल नै कायम गर्नुपर्नेसहित २७ बुँदे माग पेश गरेको हो । त्यस्तै उक्त समूहले निजामती, प्रहरी र सेनाको न्यूनतम तलब एक लाख हुनुपर्ने पनि माग राखेको छ । सरकारले भने प्रसाईं समूहका ती मागहरु पूरा गर्न नसकिने बताएको छ । #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ४ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ५ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ६ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ७ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ८ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए