गृहपृष्ठ ∕ मुख्यपत्र ∕ संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक २५ गते, १६:३७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै भेला सम्पन्न गरेको हो । एमालेले देशका ७५३ वटै स्थानीय तहमा शक्ति प्रदर्शन गरेको हो । एमालेले २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न गरेको छ । अब एमालेले कात्तिक २९ गते जिल्लास्तरीय आमसभा र मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने जनाएको छ । #एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान कुलमानले नियमन आयोगसँग अनुमति नै नलिइ ४३ करोड रुपैयाँ गडबड… काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नै नलिई भारतीय कम्पनी पीटीसीसँग ४३ करोड रुपैयाँ बराबर गडबडी गरी मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले जनाए प्रहरीको भूमिकाप्रति असन्तुष्टि काठमाडौं । मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । मधेश भवनको तोडफोड रोक्न प्रहरीले भूमिका नखेलेको भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को… काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को… काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ४ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ५ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ६ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ७ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ८ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी