Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारविरुद्ध कडा ढंगमा उत्रिए सुदन गुरुङ, जेन जी समूहहरु पनि बालेनको विरोधमा

सरकारविरुद्ध कडा ढंगमा उत्रिए सुदन गुरुङ, जेन जी समूहहरु पनि बालेनको विरोधमा


काठमाडैं । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन ‘हामी नेपाल’ एनजिओका संस्थापक सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीमाथि निरन्तर दबाब बढाइरहेका छन् । आफू निकट केही युवालाई पालैपालो सिंहदरबार र बालुवाटार पठाएर उनले प्रधानमन्त्रीलाई दबाब दिने गरेको बुझिएको छ ।

बताइएअनुसार सरकारले चुनावलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुदनलाई खासै मन परिरहेको छैन । त्यसमाथि केपी ओली र रमेश लेखकलाई कारवाही नगरेकोमा उनी गृहमन्त्री अर्यालसँग आगो छन् । केही दिनअघि उनले ‘अलोकप्रिय गृहमन्त्रीलाई सन्देश’ भन्दै फेसबुकमा लामो स्टाटस लेखेर तत्काल पद छोड्न चेतावनी दिएका थिए ।

यता गृहमन्त्री अर्याललाई हटाउन नसकेको भन्दै काठमाडौँ महागरपालिकाका मेयर बालेन साह पनि प्रधानमन्त्री कार्कीसँग सन्तुष्ट छैनन् । उनको पनि ओली र लेखकलाई पक्राउ गर्न नसकेकोले गृहमन्त्री हटाउनुपर्यो भन्ने छ ।

र, रोचक के छ भने १२ वटा जेनजी समूह मिलेर बनेको ‘जेनजी मुभमेन्ट अलायन्स’ पनि यतिबेला बालेनविरुद्ध नै उत्रिएको छ । उनीहरुले सुकुम्बासीलाई विकल्प नदिइ डोजर नचलाउन चेतावनीसमेत दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT