Techie IT
Monday, November 3, 2025 | सोमबार, कात्तिक १७, २०८२
२०८२ कात्तिक १७, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङरास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने

रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने


काठमाडौं । बालेनको समर्थनमा कुलमान घिसिङक नयाँ पार्टी खोल्ने निश्चित भएको छ । बालेन र कुलमान पनि रास्वपामै मिसिएर अघि बढ्ने विषयमा पटक–पटक छलफल भए पनि कुरा नमिलेपछि कुलमानले नयाँ खोल्न लागेका हुन् ।

ऊर्जामन्त्रीसमेत रहेका कुलमानले काठमाडौं महानगरका मेयर बालेन साहको समर्थनमा नयाँ पार्टी खोल्न लागेका हुन् । कुलमानले खोल्ने नयाँ पार्टीमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, मुकुल ढकाल, रास्वपा छाड्न लागेकी तोसिमा कार्की, सागर ढकाल र सुधन गुरुङ पनि समेटिनेछन् ।

उनीहरुबीच चुनाव चिह्नका विषयमा समेत सहमति भइसकेको बताइएको छ । कुलमानको दललाई निश्चल बस्नेत मर्काका कलाकारको पनि समर्थन रहने बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT