Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकहाँ पुग्यो फोहोरबाट बिजुली निकाल्ने बालेनको योजना ?

कहाँ पुग्यो फोहोरबाट बिजुली निकाल्ने बालेनको योजना ?


काठमाडौं । स्थानीय निर्वाचनताका काठमाडौं महानगरको मेयरका उम्मेदवार बालेन साहले फोहोर व्यवस्थापनलाई मुख्य नारा बनाएका थिए । यतिसम्म कि उनले काठमाडौंको फोहोरबाट पाँच मेगावाटसम्म बिजुली निकाल्ने घोषणा नै गरेका थिए ।

त्यस्तै महत्वाकांक्षी कुरा सुनेर काठमाडौंका अधिकांश मानिसले बालेनलाई भोट हाले । तर उनी मेयर भएको करिब तीन वर्ष भयो तर फोहोरबाट बिजुली निकाल्ने कुरा त कहाँ हो कहाँ, फोहोर फाल्ने ठाउँकै अभाव हुन थालेको छ ।

अहिले बन्चरेडाँडाका स्थानीयले फोहोर फाल्न नदिने भनेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन निकै ठूलो चुनौतीको विषय बनेको छ । यतिसम्म कि, बन्चरेडाँडाका स्थानीयले ‘बालेन हराएको सूचना’ नै जारी गर्न थालेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT