गृहपृष्ठ ∕ विचार/साहित्य ∕ कुन माया, कुन मोह ? कुन माया, कुन मोह ? प्रदीप पौडेल मंगलबार, २०८२ असोज २८ गते, १६:२९ मा प्रकाशित विचार/साहित्य बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो, जान्नँ ! खनार कटें कि त भन्दाभन्दै झुम्का ! हौसिएँ अलि बढी नै । ओसिलो हुस्सु, मधुरो बत्ती, मुस्किल मुस्किलको पार रातभर मनले खोज्यो, त्यो पर्खाइको भरोसा दिन। तर बिहानको उज्यालो संगै चपुर आएपछि थाहा भयो भदौरे भेलले तर्साईरहेको सप्तकोशीको पुल मात्र तारिदिनु थियो मैले ! हो, त्यो त माया थिएन रहेछ बश, मोह रहेछ– मात्र मोह ! #प्रदीप पौडेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र… नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग हामी कहिले नारा र भावनाभन्दा माथि उठ्ने ? विक्रम संवत् २०६२/६३ को जनआन्दोलनपछि नेकपा माओवादीले आफूलाई परिवर्तनको संवाहक, उत्पीडित वर्गको मुक्तिदाता र ‘नयाँ नेपाल’को निर्माता भनेर प्रस्तुत गर्यो। म त उभिएकै छु, तर कति समयसम्म ? (२०७८ सालको बाढीले खियाएको मेरो शरीर हेरेर तिमी केही बुझ्छौ ?) म यो घर हुँ , पहाडको फेदमा, खोला छेउमा अन्तरसंघर्षको नयाँ मोडमा एमाले ! समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? अखिल अध्यक्षमा सुजन कडरिया नै किन ? अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट ३ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ६ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ७ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्