Techie IT
Monday, December 1, 2025 | सोमबार, मंसीर १५, २०८२
२०८२ मंसीर १५, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनविरुद्ध खनिए दुर्गा प्रसाईं, भन्छन्– देश जोगाउने हो भने विदेशी दलाल र लुसिफर जस्तो विचार बोकेकालाई देश निकाला गर्नुपर्छ

बालेनविरुद्ध खनिए दुर्गा प्रसाईं, भन्छन्– देश जोगाउने हो भने विदेशी दलाल र लुसिफर जस्तो विचार बोकेकालाई देश निकाला गर्नुपर्छ


काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले पनि काठमाडौंका मेयर बालेन साहलाई विदेशीको आरोप लगाएका छन् । बालेनलाई लुसिफर जस्तो विनाशकारी विचार बोकेको पात्र भन्दै प्रसाईंले देशमा राजसंस्था आवश्यक भएको तर्क गरेका छन् ।

उनले देशमा शान्ति र समृद्धिका लागि शान्तिपूर्ण महाआन्दोलन आवश्यक भएको र त्यसका लागि तयार रहन पनि सबैलाई आग्रह गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

Techie IT