Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको हितविपरीत कुनै काम गर्नै सक्दैनन्, जबरजस्त उनको बदनाम गरियो

पोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको हितविपरीत कुनै काम गर्नै सक्दैनन्, जबरजस्त उनको बदनाम गरियो


काठमाडौं । बालेन साहसँगै पोखरामा लौरो चुनाव चिह्न लिएर मेयर लडेका गणेश पौडेलले बालेन साहको प्रशंसा गरेका छन् । उनले बालेन साहबाट देशलाई धोका हुनै नसक्ने दाबी पनि गरेका छन् ।

अहिले जबरजस्त बालेन साहको बदनाम गर्न खोजिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बालेनलाई मैले स्वभाव, विचार, ज्ञान र चरित्रले नजिकबाट चिनेको छु । ऊ असल छोरा, बाबु, पति, मित्र र सच्चा नेपाली हो।

म उसले भ्रष्टाचार गर्छ, मातृभूमिलाई धोका दिन्छ वा विदेशीका लागि काम गर्छ भनेर कहिल्यै विश्वास गर्न सक्दिनँ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

Techie IT