Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकेपी ओलीले चलाएका सामाजिक सञ्जालमा ह्याण्डिल नचलाउने प्रधानमन्त्री सुशीला कार्कीको अडान, खोलिए नयाँ अकाउन्ट

केपी ओलीले चलाएका सामाजिक सञ्जालमा ह्याण्डिल नचलाउने प्रधानमन्त्री सुशीला कार्कीको अडान, खोलिए नयाँ अकाउन्ट


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमा नयाँ अकाउण्ट चलाउन थालेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी विज्ञप्तिका अनुसार उनले फेसबुक, एक्स र इन्टाग्राममा नयाँ अकाउण्ट चलाउन थालेकी हुन् ।

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति प्रकाशित गरी उनको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट समेत सार्वजनिक गरेको हो । जसमा एक्समा पीएम सुशीला कार्की, फेसबुकमा पीएम सुशीला कार्की र इन्स्टाग्राममा पीएम डट सुशीला डट कार्की खोलिएको जनाइएको छ।

यसअघिका प्रधानमन्त्रीले ‘पीएमओ नेपाल’नामक फेसबुक र एक्स अकाउन्ट प्रयोग गर्दै आएका थिए । तर प्रधानमन्त्री कार्कीले आफ्नो छुट्टै अकाउण्ट सञ्चालनमा ल्याएकी हुन् । यस विषयमा सामाजिक सञ्जालमै प्रश्नहरु पनि उठिरहेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT