Techie IT
Friday, October 3, 2025 | बिहीबार, असोज १६, २०८२
२०८२ असोज १६, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रजेनजी आन्दोलनमा संसद भवनमा देखिएकी तोसिमा कार्कीको प्रष्टीकरण– मुद्दा मिल्नेसँग आन्दोलनमा हिँड्नु नौलो होइन, म गएकै हुँ

जेनजी आन्दोलनमा संसद भवनमा देखिएकी तोसिमा कार्कीको प्रष्टीकरण– मुद्दा मिल्नेसँग आन्दोलनमा हिँड्नु नौलो होइन, म गएकै हुँ


काठमाडौं । जेनजी आन्दोलनका बेला बानेश्वरस्थिति संसद भवनमा तोडफोड र आगजनीमा संलग्न देखिएकी रास्वपाकी नेतृ तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छिन् ।

उनले जेन जी आन्दोलनसँग आफूहरुको मुद्दा मिलेको भन्दै प्रदर्शनमा सहभागी भएको प्रष्टीकरण दिएकी हुन् । पेशाले चिकित्सक तोसिमा सेतो एप्रोन लगाएरै संसद भवन पुगेकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने गृहमन्त्रीको भनाई

गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

बालेनसँगके बार्तापछि राष्ट्रपति भेट्न शितलनिवास गइन् प्रधानमन्त्री कार्की, चुनावी तयारीबारे…

काठमाडौं । काठमाडौंका मेयर बालेनसँग करिब दुई घण्टा भेटेपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भेट्न शितल निवास भएकी छन् । राष्ट्रपति

कांग्रेसमा विशेष महाधिवेशन माग्दै १०९ जनाले गरे हस्ताक्षर, नेतृत्वमा बढ्यो…

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण

मुद्दाको टुंगो नहुन्जेल रविले सभापति पद छोड्नु पर्ने रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी ठगीमा नख्खु जेलमा रहेका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको छ।

प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् ।

सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने

सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ

Techie IT