गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो स्वर्णपत्र सोमबार, २०८१ असार २४ गते, ११:५० मा प्रकाशित मुख्यपत्र काठमाडौं । बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । केन्द्रीय राजनीतिमा सत्ता नयाँ सत्ता समीकरणको सहमति भएसँगै एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिएका हुन् । एमालेबाट सरकारमा सहभागी आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानीमन्त्री एकालालले राजीनामा बुझाएका हुन् । गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो । #एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको छ । बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ३ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ४ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ५ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो