Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रशिक्षामन्त्री बन्न महावीर पुन तयार, भगवान कोइरालाले पनि स्वास्थ्य मन्त्री बन्न नमानेपछि प्रधानमन्त्री तनावमा

शिक्षामन्त्री बन्न महावीर पुन तयार, भगवान कोइरालाले पनि स्वास्थ्य मन्त्री बन्न नमानेपछि प्रधानमन्त्री तनावमा

जगदिश खरेललाई सञ्चारमन्त्री बनाइँदै


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छिन् । बुझिएअनुसार शिक्षा मन्त्रीका लागि प्रधानमन्त्रीले गरेको प्रस्तावलाई वैज्ञानिक महाविर पुनले स्वीकारेका छन् ।

त्यस्तै सञ्चारमन्त्रीमा जगदिश खरेल र पर्यटनमन्त्रीमा क्याप्टेन विजय लामालाई नियुक्ति गर्ने सम्भावना प्रबल छ । प्रधानमन्त्री कार्कीले स्वस्थ्यमन्त्री भने अझै भेट्टाउन सकेकी छैनन् ।

उनले नेत्रविज्ञ सन्दुक रुइत र मुटुविज्ञ भगवान कोइरालालाई स्वास्थ्यमन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् । तर उनीहरुले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

Techie IT