गृहपृष्ठ ∕ मुख्यपत्र ∕ जेन जी आन्दोलनमा देखिएका कालो नकावधारी शंकास्पद मानिस हामी नेपालीका क्राउड मेनेजमेन्ट भोलेन्टियर हुन् ? जेन जी आन्दोलनमा देखिएका कालो नकावधारी शंकास्पद मानिस हामी नेपालीका क्राउड मेनेजमेन्ट भोलेन्टियर हुन् ? स्वर्णपत्र आईतबार, २०८२ असोज ५ गते, १४:२९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । जेन जी आन्दोनलमा देखिका केही शंकास्पद व्यक्तिबारे अहिले जताततै चर्चा हुन थालेको छ । र, तिनीहरु को हुन् रु भन्नेम धेरैको चासो देखिएको छ । नकावसँगै भाइजरसमेत लगाएका उनीहरुले सञ्चारसेट समेत बोकेका देखिन्छन् । झट्ट हेर्दा सुटर जस्ता देखिने उनीहरु हामी नेपाली नामक एनिजिओका प्रतिनिधिहरुसँगै देखिएका छन् । र, कतिपयले उनीहरु हामी नेपालीकै क्राउड मेनेजमेन्ट भोलेन्टियर भएको बताइरहेका छन् । हामी नेपालीको नेतृत्वकर्ता सुदन गुरुङ हुन् । #जेन- जी आन्दोलन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस् काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् । प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ४ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ७ भोटेकोशी नदिले बगायो लार्चाको पुल ८ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध