गृहपृष्ठ ∕ मुख्यपत्र ∕ जेन जी आन्दोलनबारे निवर्तमान प्रधानमन्त्री ओलीको गम्भीर खुलासा जेन जी आन्दोलनबारे निवर्तमान प्रधानमन्त्री ओलीको गम्भीर खुलासा प्रहरीसँगै नभएका स्वचालित हतियारले गोली हानेको आरोप, आफूले गोली चलाउन आदेशै नदिएको दाबी स्वर्णपत्र शुक्रबार, २०८२ असोज ३ गते, १४:५६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको हालै काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी गरेका छन् । र उनले आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको प्रष्टीकरण दिएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो बताएका हुन् । भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले गत भदौ २३ र २४ गते काठमाडौं र देशैभर आन्दोलन गरेका थिए । भदौ २३ गते काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो । #केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ३ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ४ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना ७ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क ८ महाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना