Techie IT
Tuesday, November 4, 2025 | मंगलबार, कात्तिक १८, २०८२
२०८२ कात्तिक १८, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेन शाहको घरमा तोडफोड भएको भन्दै एमाले नेता महेश बस्नेतले सार्वजनिक गरेको भिडिओ फेक भएको खुल्यो 

बालेन शाहको घरमा तोडफोड भएको भन्दै एमाले नेता महेश बस्नेतले सार्वजनिक गरेको भिडिओ फेक भएको खुल्यो 


काठमाडौं । काठमाडौँका मेयर बालेन शाहको महोत्तरीस्थित घर तोडफोड भएको भएको भन्दै एमाले नेता महेश बस्नेतले राखेको भिडिओ भ्रामक रहेको पाइएको छ ।

बस्नेतले सार्वजनिक गरेको उक्त भिडिओ जेन–जी आन्दोलनको दोस्रो दिन अर्थात भदौ २४ गते सर्लाहीको ब्रम्हपुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको घरमा भएको तोडफोडको भएको खुलेको छ ।

भदौ २४ गते देशभरका सयौं सरकारी कार्यालयसँगै नेता तथा जनप्रतिनिधिको घरमा तोडफोड एवम् आगजनी भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि…

काठमाडौं । बालेनको समर्थनमा कुलमान घिसिङक नयाँ पार्टी खोल्ने निश्चित भएको छ । बालेन र कुलमान पनि रास्वपामै मिसिएर अघि

रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद…

पाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा

अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित

अटेन्सनका लागि बालेनले अपनाए पुरानै विधि, सात दिनपछि काठमाडौंमा डोजर…

काठमाडौं । पछिल्लो समय चौतर्फी विवादमा पर्न थालेपछि काठमाडौंका मेयर बालेन साहले अटेन्सनका लागि पुरानै विधि अपनाएका छन् । विवादलाई

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले…

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले

Techie IT