गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की सेनाले बन्दुकको नालबाट दिने नियुक्ति लिएर कलंकको टीका लगाउन लागेको आरोप स्वर्णपत्र बिहीबार, २०८२ भदौ २६ गते, १५:०० मा प्रकाशित मुख्यपत्र काठमाडौं । जेन जीले अन्तरिक सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गरेकी पूर्वप्रधानन्यायाधीश अनेक विवादमा मुछिएकी छिन् । जेन जीले प्रधानमन्त्रीमा सिफारिस गर्ने भन्ने हल्ला बाहिरिनेवित्तिकै कार्कीले एक भारतीय सञ्चारमाध्यममा दिएको अन्तरवार्ताले अहिले धेरैको ध्यान खिचेको छ । आफू भारतकी चेली भएको र भारतप्रति सदा बफादार हुने आशयको अन्तरवार्ता दिएपछि उनी विवादमा तानिएकी हुन् । यससँगै उनलाई पूर्वकांग्रेसी, वयोवृद्ध र यसअघि कांग्रेसको सिफारिस मनलाग्दी ८० जना न्यायाधीश नियुक्ति गरेको पनि अभियोग छ । यतिसम्म कि, उनले यसअघि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई तत्कालीन समयमा चुनावी सरकारको प्रमुख बनाउने बेला पनि फरक मत राखेकी थिइन् । यसरी चारैतिर विवादमा मुछिएकी कार्कीलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आलोचना भइरहेको छ । #शुशीला कार्की तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ६ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ७ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी