गृहपृष्ठ ∕ मुख्यपत्र ∕ संसद भवन छिरेका सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो संसद भवन छिरेका सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो स्वर्णपत्र सोमबार, २०८२ भदौ २३ गते, १५:०४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाएको छ । प्रहरीका अनुसार झण्डै सय जना प्रदर्शनकारी पर्खाल नाघेर भित्र पसेका थिए । संसद भवनको कम्पाउन्डभित्रै प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको थियो । एक प्रदर्शनकारीले हातमा घरेलु हतियारसमेत बोकेर प्रहरीलाई लखेटेका थिए । केहीले ढुंगा र ईंटा बोकेका थिए । निकै बेरको प्रयासपछि प्रहरीले उनीहरुलाई निकाल्न सफल भएको हो । आन्दोलनका क्रममा पर्खाल नाघेर प्रदर्शनकारीहरु भित्र छिरेका हुन् । #जेन जी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव, ४२ दिनका लागि… काठमाडौं । खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम बिजुली काटेर उद्योग बन्द गराएपछि सरकारलाई चावी बुझाउँदै उद्योगी, उत्पादन… काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि निजी क्षेत्रमा तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६… काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ले देश भुङ्ग्रोमा गएको दुर्गा प्रसाईको दाबी दुर्गा प्रसाईले देशलाई कमजोर बनाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् । जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ४ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ५ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ६ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ७ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ८ ८०० रुपैयाँले घट्यो सुनको मूल्य