Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकिम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै सम्मेलन कक्षरसँगै स्टाटेलाइट फोन पनि 

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै सम्मेलन कक्षरसँगै स्टाटेलाइट फोन पनि 


काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष बख्तरबंद रेल प्रयोग गर्छन् ।

सोमबार राजधानी प्योङयाङबाट चढेका उनी मंगलबार चीनको सीमामा प्रवेश गर्दै करिब १,३०० किलोमिटर लामो रेलयात्रा गरेर बेइजिङ पुगेका हुन् । यो रेल ‘तायेङहो’ नामले चिनिन्छ, जसको अर्थ “सूर्य” हुन्छ ।

बीबीसीका अनुसार यसको गति प्रति घण्टा ५० किलोमिटर मात्र छ । ढिलो भए पनि यो रेल सुरक्षा दृष्टिले निकै महत्त्वपूर्ण छ । मार्गमा बम वा अन्य खतरा हुन नदिन सुरक्षाकर्मीले स्टेशन र रेलमार्ग पहिल्यै स्क्यान गर्छन् ।

नोभेम्बर २००९ मा दक्षिण कोरियाली सञ्चारमाध्यमले यस बुलेटप्रुफ रेलमा करिब ९० वटा डब्बा भएको उल्लेख गरेको थियो । सम्मेलन कक्ष, शयनकक्ष, उपग्रह फोन, फ्ल्याट स्क्रिन टिभीदेखि लिएर विश्वका विभिन्न देशका परिकार अर्डर गर्न सकिने विशेष सुविधा यसमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT