गृहपृष्ठ ∕ मुख्यपत्र ∕ लेखजंगविरुद्ध कान्छी श्रीमतीको उजुरीः घरबाट निकालेको र खानसमेत नदिएको आरोप लेखजंगविरुद्ध कान्छी श्रीमतीको उजुरीः घरबाट निकालेको र खानसमेत नदिएको आरोप स्वर्णपत्र मंगलबार, २०८२ भदौ १७ गते, १४:५२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रास्वपाका उम्मेदवार लेखजंग थापाविरुद्ध कान्छी श्रीमतीले घरबाट निकालेको, मानसिक यातना दिएको र खानसमेत नदिएको भन्दै उजुरी दिएको खुलेको छ । डा. थापाविरूद्ध उनकी कान्छी पत्नी नुमा शर्माले उजुरी दर्ता गरेको खुलेको हो । उजुरीपछि नुमा र थापाबीच मिलापत्र भएको थियो । अदालतमा दर्ता गरेको मुद्दानुसार उनीहरूबीच २०७० सालमा विवाह भएको र २०७१ असोज १९ गते छोराको जन्म भएको उल्लेख छ । थापाकी पत्नी नुमाले दायर गरेको मुद्दामा २०७९ साल पुस २० गते आफूलाई खान–लगाउन केही पनि नदिई शारीरिक र मानसिक यातनासमेत दिई घरबाट निकालेको उल्लेख छ । #डा. लेखजंग थापा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ७ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ८ एमालेको मतदानमा मोबाइल लान बन्देज