Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रलेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

चश्मामा क्यामेराको लेन्स जोडेर बैठकमा उपस्थित भएकोबारे नेताहरुकै प्रश्न


काठमाडौं । विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित हुँदा गोप्य क्यामेरा प्रयोग गरेपछि उनको नियतमाथि प्रश्न उठेको हो ।

बुझिएअनुसार भदौ ३ गते थापासहित अन्य ८ जना उम्मेदवारका प्रतिस्पर्धी पार्टीको नियमअनुसार गोप्य बैठकमा बसेका थिए । मोबाइलसमेत लक्करमा राखी बैठक कक्षमा पुगेका प्रतिस्पर्धीहरूमध्ये डा. लेखजंग थापाले चस्मामा प्रयोग भएको क्यामेराबाट अडियो र भिडियो कैद गरी गोपनीयता भङ्ग गरेको बुझिएको छ ।

थापाले भिडिओ रेकर्ड गरेको थाहा पाएलगत्तै अन्य सहभागीले आपत्ति जनाउँदै चस्मा फुकाल्न भनेका थिए । र, उनीविरूद्ध अन्य सहभागीले पार्टीमा लिखित उजुरीसमेत दिएका थिए । तर, उक्त उजुरीको बेवास्ता गर्दै पार्टीले थापालाई नै उम्मेदवारको टिकट दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT