Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित


काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका हुन् ।

सार्क एजुकेशनल कन्क्लेभ एण्ड अवार्ड समारोहमा निर्देशक घिमिरेसहित दक्षिण एसियाली मुलुकको शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पुर्याउनेलाई सम्मान गरिएको हो ।

शिक्षालय नेपाल परिवारको आयोजना र विभिन्न शैक्षिक संघसंस्थाहरूको सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत सार्क राष्ट्रहरूबाट विशिष्ट शिक्षाविद्हरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका ख्यातिप्राप्त व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व–प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको गुणस्तर अभिवृद्धि, नवप्रवर्तन र क्षेत्रीय सहकार्यलाई समयानुकूल रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै, विशेष अतिथि वरिष्ठ शिक्षाविद् डा. विध्यानाथ कोईरालाले दक्षिण एशियाली शिक्षा प्रणालीमा सुधार र समन्वयको खाँचो रहेको भन्दै यस्ता कार्यक्रमहरूले साझा विकासको बाटो खुलाउने विश्वास व्यक्त गरे।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT