गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रास्वपाले उम्मेदवार छान्न अपनाएको ‘प्राइमरी इलेक्सन’मा पनि केन्द्र नै हाबी हुने रास्वपाले उम्मेदवार छान्न अपनाएको ‘प्राइमरी इलेक्सन’मा पनि केन्द्र नै हाबी हुने स्वर्णपत्र शुक्रबार, २०८२ भदौ १३ गते, १४:०५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रुपन्देही– ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन रास्वपाले प्राइमरी इलेक्सन विधि अपनाएको छ । जुन विधिको अहिले सर्वत्र प्रशंसा भइरहेको छ । तर, गहिरो ढंगमा बुझ्दा उक्त प्राइमरी इलेक्सनमा पनि पार्टी केन्द्र नै हाबी हुने देखिएको छ । रास्वपाले उम्मेदवार छान्न अपनाएको विधिअनुसार प्रतिस्पर्धामा रहेका नेतालाई केन्द्रीय नेताले दिने मतभार ५० प्रतिशत कायम गरिएको छ । त्यस्तै स्थानीय नेताले दिने मतको भारलाई ५ मात्रै कायम गरिएको छ । यसरी हेर्दा रास्वपाले उम्मेदवार छान्न खुबै लोकतान्त्रिक विधि अपनाएको जस्तो देखिए पनि अन्तिममा केन्द्रले नै जबरजस्त उम्मेदवारको टुंगो लगाउनेछ । रुपन्देही– ३ को उम्मेदवार हुने रास्वपाका ९ जना प्रतिस्र्धामा छन् । #रास्वपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ७ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ८ एमालेको मतदानमा मोबाइल लान बन्देज