Techie IT
Tuesday, October 21, 2025 | मंगलबार, कात्तिक ४, २०८२
२०८२ कात्तिक ४, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रझनपछि झन पातलिँदै एमालेभित्रको विद्या समूह, विकल्प खोज्दै कार्यकर्ता

झनपछि झन पातलिँदै एमालेभित्रको विद्या समूह, विकल्प खोज्दै कार्यकर्ता


काठमाडौं । एमालेभित्रको विद्या भण्डारी समूह झनपछि झन कमजोर बन्दै गएको छ । भण्डारी राजनीतिमा सक्रिय हुने तयारी गरिरहँदा धेरैभन्दा धेरै नेता कार्यकर्ता उनको पक्षमा भएको भनिएको थियो ।

तर पदाधिकारी, सविचवालय, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठकपछि भण्डारीको लाइनमा क्रमशः कम नेताहरुको समर्थन देखिएको थियो । अझ पछिल्लो समय शेरधन राईसम्मले विद्याको साथ छाडेपछि उक्त समूहमा नेताकै हाहाकार पर्ने देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को…

काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

Techie IT