गृहपृष्ठ ∕ मुख्यपत्र ∕ राप्रपा अध्यक्ष लिङदेनका स्वकिय सचिवले आफ्नै कार्यकर्तालाई हेलमेटले हानेपछि तनाव राप्रपा अध्यक्ष लिङदेनका स्वकिय सचिवले आफ्नै कार्यकर्तालाई हेलमेटले हानेपछि तनाव स्वर्णपत्र बिहीबार, २०८२ साउन १५ गते, १०:१५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र खडायतले पार्टीकै एक कार्यकर्तामाथि हातपात गरेका छन् । अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा जथाभाबी लेखेको भन्दै उनले पाल्पाका राजु गैरेमाथि भौतिक कारबाहीको प्रयास गरेका हुन् । धुम्बाराहीस्थित राप्रपा कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा गैरे केही व्यक्तिहरूसँग चिया खाएर बसिरहेका थिए । त्यही बेला मोटरसाइकलमा आएर खडायतले गैरेलाई हेलमेटले हानेको आरोप छ । गैरेले महाराजगन्ज प्रहरीमा खडायतविरूद्ध ठाडो निवेदन दिएका छन् । गिरीमाथि हेलमेट प्रहार गरिएको दृश्य छाप्रो रेस्टटुरेन्टको सीसीटीभी फुटेजमा कैद भएको छ । फुटेजमा उक्त रेस्टुरेन्टको प्राङ्गणमा घटना भएको देखिन्छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाइँदै काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाउने तयारी गरेको छ । श्रम मन्त्रालयले जीवन बिमालाई हटाउने रास्वपाले सुरु गर्यो खुला आँगन कार्यक्रम काठमाडौं । रास्वपाले प्रत्यक्ष जनसम्पर्क र खुला संवादका लागि खुला आँगन कार्यक्रम सुरु गर्ने भएको छ । यस कार्यक्रममा पार्टी चक्रे मिलनको ग्याङपछि थप गुण्डा खोज्दै प्रहरी, पक्राउ परेकाहरूको ट्रयाक… काठमाडौं । गुण्डा नाइके चक्रे मिलनसँगै ४७ जनालाई पक्राउ गरेको प्रहरीले थप गुण्डाहरुको खोजीलाई तीव्र पारेको छ । पक्राउ परेकासँगको सरूवा भएको ठाउँमा नखटिएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन… काठमाडौ । गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ । शुक्रबार उपचुनावका लागि निर्वाचन आयोगले आह्वान गर्यो दल दर्ता, साउन २७… काठमाडौं । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आयोगमा दर्ता जताततै पूर्व नवयुवराज हृदयेन्द्रले बनाएको भ्लगको चर्चा काठमाडौं । अहिले जताततै पूर्व नवयुवराज हृदयेन्द्र शाहले बनाएको एउटा भ्लगको चर्चा छ । जुम्लामा घुमेको र त्यहाँका मान्छेसँग भेटेको लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर ५ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ६ निजी गोपनियताका लागि खतरनाक बन्दै इन्टरनेट ७ जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन ८ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा