गृहपृष्ठ ∕ मुख्यपत्र ∕ धामीले घर छाड्न भनेपछि रातारात पोखरा गएको उर्मिला हायूको परिवारको बयान धामीले घर छाड्न भनेपछि रातारात पोखरा गएको उर्मिला हायूको परिवारको बयान स्वर्णपत्र मंगलबार, २०८२ साउन १३ गते, १५:०९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हराएका उर्मिला हायूको परिवार फेला परेको छ । उनीहरू पोखरा महानगरपालिका–३० गगनगौडामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन् । उनीहरुले घरका धेरै सदस्य बिरामी परेको र धामीले नबस्न भनेकोले थाकथलो छाडेको बताएका छन् । उर्मिलासहित उनका परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । #सिन्धुली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो १४७ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् । लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ३ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा ४ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ५ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग ८ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग