गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर स्वर्णपत्र आईतबार, २०८२ साउन ११ गते, १५:०२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले पनि रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा पार्टी कार्यालयमै पुगेर सिंहले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । यसअघि पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए । रास्वपाले चलाएको हस्ताक्षर अभियानमा करिब २८ लाख हस्ताक्षर गरेको जनाइएको छ । #अमरेश सिंह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कारोबारको अन्तिम दिन नेप्से ३१.५० अंकले घट्यो , १५ अर्ब… काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८ विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव काठमाडौं । सरकारले शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरेको छ । गत २२ असारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि रवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख… काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्षमा अस्वभाविक हस्ताक्षर संकलन भएको छ । रास्वपाका अनुसार लामिछानेको पक्षमा ३० लाख नेपालीले माओवादी सांसद राजन दाहालमाथि खनिए सहिद पुत्र काठमाडौं । माओवादी जनआन्दोलनका शहीद परिवारका सन्तानले नेकपा ९माओवादी केन्द्र०का नेता राजन दाहाललाई प्रश्न उठाएका छन् । शहीद परिवारका अनुसार रुपन्देही–३ को उपचुनावका लागि भदौ १५ गतेभित्र उम्मेदवार सिफारिस गर्न… काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई खानेपानी मन्त्रालयको गाडीमा जसपा नेताको रजाइँ काठमाडौं । खानेपानी मन्त्रालयको गाडी जसपाको मधेश प्रदेश अध्यक्षसमेत रहेका अशोक यादवको घरमा भेटिएको छ । मन्त्रालयको गाडी अशोक राई लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ५ निजी गोपनियताका लागि खतरनाक बन्दै इन्टरनेट ६ सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर ७ जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन ८ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा