गृहपृष्ठ ∕ समाचारपत्र ∕ एमालेले किन पत्रकारलाई पार्टी कार्यालयमा छिर्न दिएन ? एमालेले किन पत्रकारलाई पार्टी कार्यालयमा छिर्न दिएन ? स्वर्णपत्र सोमबार, २०८२ साउन ५ गते, १६:०९ मा प्रकाशित समाचारपत्र काठमाडौं । एमालेले पत्रकारलाई पार्टी कार्यालयभित्र छिर्न निषेध गरेको छ । सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न च्यासल पुगेका पत्रकारलाई एमालेले प्रवेश निषेध गरेको हो । बैठक हलबाहिरसमेत फोटो पत्रकारलाई जान नदिई सडककै पर्खालमा पर्चा टाँसेर स्थान तोकिएको छ । सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्यबाहेक अरु सबैलाई सडकमै रोकिएको हो । #एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि… काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन… हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा… काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट… काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि… कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति अमेरिकी युथ काउन्सिलकी सदस्य रक्षा बमले भनिन्– सिंहदरबार जलिरहँदा खुसी… काठमाडौं । आफू अमेरिकी युथ काउन्सिलकी सदस्य रहेको स्वीकारेकी जेन जी अभियन्त रक्षा बमले सिंहदरबार जल्दा खुसी मनाएर आफू गल्ती लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन