Techie IT
Friday, July 18, 2025 | शुक्रबार, साउन २, २०८२
२०८२ साउन २, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभूमि विधेयकले फेरि हल्लाइदियो सरकारको जग

भूमि विधेयकले फेरि हल्लाइदियो सरकारको जग


काठमाडौं । भूमि विधेयकका कारण सत्ताको जग नै हल्लिएको छ । यसै विधेयकका कारण जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने अन्य दलभित्र पनि तीव्र विवाद छ ।

सत्ताको मुख्य साझेदार दल नेपाली कांग्रेसकै एउटा ठूलो समूह यो विधेयकको विपक्षमा छ । तर, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने जसरी पनि विधेयक पारित गर्ने मनस्थितिमा छ । तर अहिले जसपा नेपालले भूमि विधेयकमा समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सरकारलाई सकस पर्नेछ र विधेयक अघि बढ्ने सम्भावना टरेको छ ।

विधेयकमा गिरिबन्धु टी–स्टेट लगायतका व्यवसायीलाई हदबन्दी छुट दिने प्रावधान राखिएको छ भने कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संशोधनको माग गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

३१ लाखको सामान लगेर रकम नतिर्ने राजेश शर्मा पक्राउ

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित सबसाइन बिजेनेश प्रालिबाट लाखौंको सामान लगेर रकम नतिरेका रमेश शर्मा भनिने ओमप्रकाश शर्मा पक्राउ परेका छन्

बहुचर्चित मेयर हर्क साम्पाङको पालिकामा आयो बजेट शून्यको अवस्था

काठमाडौं । देशका बहुचर्चित मेयर हर्क साम्पाङले नेतृत्व गरिरहेको धरान उपमहानगरपालिकामा बजेट शून्य अवस्था आएको छ । आन्तरिक विवादका कारण

रविको पक्षमा संकलित हस्ताक्षर के गर्ने भन्नेमा रास्वपाभित्र अन्योल

काठमाडौं । रास्वपाले रवि लामिछानेको न्यायका लागि भन्दै करिब २० लाख हस्ताक्षर संकलन गरेको दाबी गरेको छ । तर, उक्त

सुदृढ हुँदै अर्थतन्त्र, अघिल्लो वर्षको तुलनामा एक खर्ब २० अर्ब…

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष

रास्वपाको नाम र चुनाव चिह्नविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम र चुनाव चिह्न हटाउन निर्वाचन आयोगमा उजुरी परेको छ । ‘स्वतन्त्र’ शब्दले मतदातालाई

ट्रम्पका गतिविधिले युक्रेन हौसियो, रुस झस्कियो १ शान्ति प्रक्रियामाथि नै…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनीपछि

Techie IT