गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बुटवलको एउटै घरमा भेटिए २३ विषालु सर्प, उद्धारमा समस्या बुटवलको एउटै घरमा भेटिए २३ विषालु सर्प, उद्धारमा समस्या स्वर्णपत्र बुधबार, २०८२ असार ३२ गते, १७:३१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रुपन्देहीको एउटा घरभित्र २३ वटा विषालु सर्प भेटिएका छन् । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा रहेको डिलाराम अर्यालको घरबाट उद्धारकर्ताले २३ वटा विषालु गोमन सर्प निकालेका हुन् । केही दिनअघि घरधनी डिलारामलाई किचनमा खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । त्यसपछि उक्त घरमा धेरै सर्प भेटिन थालेका थिए । त्यसयता अहिलेसम्म २३ वटा सर्प भेटिएको हो । #विषालु सर्प तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै कुलमान घिसिङ र ज्ञानेन्द्र शाही काठमाडौं । यस वर्षको ग्लोबल हिरो अवार्ड सांसद ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । संयुक्त राज्य विद्या भण्डारीको बाटो छेक्न सफल भएकोमा शंकर पोखरेल मख्ख काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बाटो छेक्न सफल भएकोमा एमाले महासचिव शंकर पोखरेलले खुसी व्यक्त गरेका छन् । उनले सामाजिक ओली पक्षको साथ नपाउने भएपछि विद्या भण्डारीले गुहारिन् शेखर कोइराला काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुनका लागि कांग्रेस नेता शेखर कोइरालाको साथ मागेकी छिन् । शुक्रबार बिहान आफ्नै प्रचण्डसँग शेखरको आग्रहः जसरी भए पनि अहिलेको सरकार ढाल्नुस् काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्न प्रचण्डलाई सुझाव दिएका छन् । प्रचण्ड निवास बहुचर्चित मेयर हर्क साम्पाङको पालिकामा आयो बजेट शून्यको अवस्था काठमाडौं । देशका बहुचर्चित मेयर हर्क साम्पाङले नेतृत्व गरिरहेको धरान उपमहानगरपालिकामा बजेट शून्य अवस्था आएको छ । आन्तरिक विवादका कारण रविको पक्षमा संकलित हस्ताक्षर के गर्ने भन्नेमा रास्वपाभित्र अन्योल काठमाडौं । रास्वपाले रवि लामिछानेको न्यायका लागि भन्दै करिब २० लाख हस्ताक्षर संकलन गरेको दाबी गरेको छ । तर, उक्त लोकप्रिय १ ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय २ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ३ अन्तरसंघर्षको नयाँ मोडमा एमाले ! ४ प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू ५ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ६ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ७ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ८ संसदमा सोविता गौतमलाई सुनिता बरालकाे चुनौती: सिक्ने भए भाषा सिकाउन तयार छौं, तर मनलाग्दी नबोल्नू