Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ

पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोकका चर्चित लोकगायक महेन्द्र तिमिल्सिनाको निधन

काठमाडौं । लोकगायक महेन्द्र तिमिल्सिनाको निधन भएको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ पात्लेका तिमिल्सिनाको उपचारको क्रममा गए राति धुलिखेल अस्पतालमा

सामाजिक सञ्जालमा निर्देशक सन्तोष सेन र कलाकार दीपकराज गिरीको दोहोरी

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले कलाकार दीपकराज गिरीको सोचमै पाप रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक

कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार

काठमाडौं । कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ । नयाँ प्रावधानअनुसार अब कर्मचारीको अवकाश यस आर्थिक

सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाले थाल्यो परीक्षण उत्पादन

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले सोमबारबाट परीक्षण उत्पादन सुरु गरेको छ । नेपाल विद्युत्

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं । रास्वपाले लेखजंग थापाको उम्मेदवारी रद्द नगर्ने भएको छ । थापाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेको कागज सार्वजनिक गरेपछि रास्वपाले

रुपेन्देही– ३ मा कांग्रेस, एमाले र माओवादीले कसलाई उठाउँदैछन् उम्मेदवार…

काठमाडौं । रुपन्देही– ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा कुन दलले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा धेरैको चासो छ ।

Techie IT