गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रवि लामिछानेको पक्षमा कलाकारको लर्को, अभिनेत्री मनिषा कोइरालाले पनि जनाइन् ऐक्यबद्धता रवि लामिछानेको पक्षमा कलाकारको लर्को, अभिनेत्री मनिषा कोइरालाले पनि जनाइन् ऐक्यबद्धता स्वर्णपत्र बिहीबार, २०८२ असार २६ गते, १४:१४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले रास्वपा सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेकी छिन् । उनले रास्वपा पार्टी कार्यालय पुगेर रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि प्रतिक्रिया दिँदै उनले रविमाथि राज्यले अन्याय गरेको बताइन् । यसअघि दर्जनौ कलाकारले लामिछानेको पक्षमा हस्ताक्षर गरिसकेका छन् । रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै हस्ताक्षर अभियान चलाइरहेको छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन्… काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले डिल्लीबजार कारागारबाट भाग्न खोज्दै कैदीबन्दीले लगाए नारा, भन्छन्– रवि मात्र… काठमाडौं । कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजार कारागारमा तनाव भएको छ । जबरजस्त भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो । प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव काठमाडौं । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि भेटियो जलिसकेको अवस्थामा भेटियो… काठमाडौं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबार लोकप्रिय १ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु २ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ३ दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? ४ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ५ कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार ६ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ७ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ८ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?