गृहपृष्ठ ∕ मुख्यपत्र ∕ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह स्वर्णपत्र बुधबार, २०८२ असार ४ गते, १६:१० मा प्रकाशित मुख्यपत्र काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी आउन थालेको छ । चीनको प्रहरी कार्यालयले वर्षात केही दिन निरन्तर रहने र त्यसकारण भोटेकोशी नदीमा भीषण बाढी आउनसक्ने जनाएको छ । चिनियाँ प्रहरी कार्यालयको सूचना र अनुरोधलाई उदृत गर्दै सिन्धुपाल्चोकको प्रहरी प्रशासनले नदीतटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ । भोटेकोशी नदीमा आउने बाढीका कारण सिन्धुपाल्चोकमा वर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ । भोटेकोकोशीमा बाढी आउँदा बाह्रविसे, लामोसाँघु, खाडिचौर, बलेफी र सुकुटेसँगै काभ्रको दोलालघाट आसपासको क्षेत्र जोखिममा पर्दछ । #भीषण वर्षा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ४ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ५ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ६ नाटक: न्याय ७ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ८ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान