गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ३० गते, १६:४९ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् । तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन । रास्वपाले भने आफ्नो अडान कायमै रहेको जनाएको छ । #संसद् तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब चीनमा बच्चा जन्माउने बा–आमालाई तीन वर्षसम्म मासिक ७० हजार… काठमाडौं । अब चीनमा बच्चा जन्माउने बा–आमाले उल्लेख्य मात्रामा भत्ता पाउने भएका छन् । चीन सरकारले बच्चा जन्माउने बा–आमालाई तीन के साँच्चै एआइका कारण विश्वमा पानीको हाहाकार हुँदैछ काठमाडौं । अहिले च्याटजेपिटी लगायत एआइ टूलका कारण विश्वमा पानीको हाहाकार हुने चर्चा चुलिएको छ । कतिपय यसलाई हावादारी भनेका अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन् । सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ एमालेभित्र प्रचण्डको सुँड, माओवादी कार्यकर्ता मख्ख काठमाडौं । अनेक प्रपन्च गरेर पार्टीलाई ठूलो बनाउन खप्पिस प्रचण्डले अहिले पनि एमालेभित्र खेल्ने प्रयासलाई जारी राखेका छन् । बिगतमा रास्वपाले किन राख्यो भैरहवामै संसदीय दलको बैठक ? काठमाडौं । रास्वापाले रुपन्देहीको भैरहवामा संसदीय दलको बैठक राखेको छ । चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही रुसमा इतिहासकै ठूलो भूकम्प, अमेरिका र जापानका धेरै सहरमा सुनामी काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा ८ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । यो सन् १९५२ यता मापन गरिएको लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ३ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ४ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ५ जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन ६ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा ७ एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ ८ सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर