Techie IT
Thursday, July 31, 2025 | बिहीबार, साउन १५, २०८२
२०८२ साउन १५, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीविरुद्ध खुल्दै एमालेका नेता, ८ पदाधिकारी नै विद्या भण्डारीको पक्षमा

ओलीविरुद्ध खुल्दै एमालेका नेता, ८ पदाधिकारी नै विद्या भण्डारीको पक्षमा

पद्मा अर्यालदेखि ईश्वर पोखरेलसम्मले चलाए अभियान


काठमाडाैं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपाभित्र अहिले ७० वर्षे उमेर हदको विषय पेचिलो बनेको छ ।

पार्टीको विधान महाधिवेशन नजिकिँदै गर्दा एमाले नेताहरू ७० वर्षे उमेरहदसँगै भावी नेतृत्वको विषयमा कित्ताकाट हुन थालेका हुन् । एमाले नेता तथा कार्यकर्ता अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष–विपक्षमा कित्ताकाट भएका हुन् ।

अहिले एमालेमा १८ जना पदाधिकारी छन् । र, उनीहरु सबै नै आ–आफ्नो कित्तामा विभाजित छन् । बुझिएअनुसार १८ पदाधिकारीमध्ये ८ जना पदाधिकारी खुलेरै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू गोकर्ण विष्ट र पद्मा अर्याल भण्डारीको पक्षमा उभिएको भनिएको छ । यसमा छविलाल विश्वकर्मा लगायतका केही नेताहरूको भने कित्ता नखुलेको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

राप्रपा अध्यक्ष लिङदेनका स्वकिय सचिवले आफ्नै कार्यकर्तालाई हेलमेटले हानेपछि तनाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र खडायतले पार्टीकै एक कार्यकर्तामाथि हातपात गरेका छन्

प्रदेश प्रमुख काठमाडौं आएपछि बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण स्थगित

काठमाडौं । प्रदेश प्रमुख काठमाडौं आएपछि बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका

अब चीनमा बच्चा जन्माउने बा–आमालाई तीन वर्षसम्म मासिक ७० हजार…

काठमाडौं । अब चीनमा बच्चा जन्माउने बा–आमाले उल्लेख्य मात्रामा भत्ता पाउने भएका छन् । चीन सरकारले बच्चा जन्माउने बा–आमालाई तीन

के साँच्चै एआइका कारण विश्वमा पानीको हाहाकार हुँदैछ 

काठमाडौं । अहिले च्याटजेपिटी लगायत एआइ टूलका कारण विश्वमा पानीको हाहाकार हुने चर्चा चुलिएको छ । कतिपय यसलाई हावादारी भनेका

अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने

काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन् । सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ

Techie IT