Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रराजावादी आन्दोलनको मोर्चाबाट राजेन्द्र लिङ्देनलाई एक्ल्याइयो, राप्रपा कार्यकर्ता तनावमा

राजावादी आन्दोलनको मोर्चाबाट राजेन्द्र लिङ्देनलाई एक्ल्याइयो, राप्रपा कार्यकर्ता तनावमा


काठमाडौं । तपाईंलाई झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य यो हो कि– राजावादी आन्दोलनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एक्ल्याइँदैछ । त्यस्तै, राजावादी आन्दोलनका लागि बनेको समितिले लिङ्देनलाई एक्ल्याउन थालेको घटना नयाँ पनि होइन ।

चैत १५ गते तीनकुनेमा भएको आन्दोलनको अपनत्वको विषयमा होस् या अस्तितिर नेपाल बन्द आह्वान गरेर फिर्ता लिँदाको घटना नै किन नहोस् ! नियोजितरुपमा लिङ्देनलाई राजावादी आन्दोलनबाट एक्लो बनाउने प्रयास भइरहेको छ ।

राप्रपाभित्रकै गुटगत राजनीतिकका कारण पनि लिङ्देन अप्ठेरोमा परेका छन् । कुनै बेला गणतन्त्रवदी भइसकेको कमल थापा राजावादी समूहमा हाबी हुँदा राजेन्द्र लिङ्देन किनारा लाग्दै गएका हुन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT