Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअझै चुरीफुरी गरिरहे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने प्रचण्डको चेतावनी

अझै चुरीफुरी गरिरहे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने प्रचण्डको चेतावनी

गणतन्त्रको भत्ता खाएर राजतन्त्रको वकालत नगर्न राप्रपालाई सुझाव


काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र साहलाई धेरै चुरिफुरी नगर्न चेतावनी दिएका छन् । उनले धेरै चुरिफुरी गरे जेल हाल्नेसम्मको चेतावनी दिएका हुन् ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा अध्यक्ष प्रचण्डले जनता र नेताको उदारलाई कमजोर नआँक्न पन आग्रह गरेका छन् ।

त्यस्तै उनले राप्रपा र राप्रपा नेपालका नेताहरुलाई गणतन्त्रको भत्ता खाएर राजतन्त्रको पक्षमा जथाभावी नबोल्न पनि चेतावनी दिएका छन् ।

व्यवस्था नमान्ने भएर संसद छाडेर सडकमा जानुपर्ने उनको भनाई थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा

चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय

तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका

चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

Techie IT