Techie IT
Monday, October 13, 2025 | सोमबार, असोज २७, २०८२
२०८२ असोज २७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेशभरकै कमजोर स्थानीय तहको सूचीमा काठमाडौं महानगरपालिका

देशभरकै कमजोर स्थानीय तहको सूचीमा काठमाडौं महानगरपालिका


काठमाडौं । खुबै काम गरेको भनेर चर्चा कमाएको काठमाडौं महानगरपालिका देशकै कमजोर स्थानीय तहको सूचीमा परेको छ ।

कार्यसम्पादन मूल्यांकनसँगै बजेट खर्च गर्न नसक्ने स्थानीय तहको सूचीमा काठमाडौं महानगरपालिकाको नाम माथि नै आउने भएको छ । तर मानिसहरु महागरका मेयर बालेनकै ‘हाई–हाई’ गरिरहेका छन् । तथ्यांकअनुसार देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा धरै बेरुजु काठमाडौँ महानगरपालिकाको देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार मोरङको विराटनगर महानगरपालिका सबैभन्दा कम बेजुरु हुने नगरपालिकामा परेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पूरा भएन विपिन जोशीलाई जिउँदै भेट्ने आश, इजरायली अधिकारीहरु भन्छन्–…

काठमाडौं । इजरायलले सोमबार हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्दा नेपालका विपिन जोशी पनि पर्छन् भन्ने धेरैको आश थियो । तर

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो…

काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय

बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

नेपाली कांग्रेस निकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिनक गरी कारबाही हुनुपर्ने बताएको

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

Techie IT