Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श

नेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श

प्रदीप ज्ञवाली भन्छन्– पुस्तकले थुप्रै नेपथ्यका योद्धाहरुलाई समेटेको छ


काठमाडौं । नेतृ डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुँइमान्छे’ माथि काठमाडौंमा विमर्श भएको छ ।

बुधबार बागबजारको होटल हार्दिकमा आयोजित विमर्श कार्यक्रममा वक्ताहरुले कृति र कृतिकारमाथि आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख वक्ता नेता एवम् लेखक प्रदीप ज्ञवालीले पुस्तकमा थुप्रै नेपथ्यका योद्धाहरुको कथा समेटिएको बताए ।

त्यस्तै राष्ट्रिय सभाका सदस्यद्वय अन्जन शाक्य र भगवती न्यौपानेले नयाँ पुस्ताका लागि पुस्तक निकै ज्ञानवद्र्धक र उत्प्रेरक भएको बताए । विमर्श कार्यक्रममा प्रेस काउसन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राससका प्रबन्ध निर्देशक सिद्धराज राईलगायतको उपस्थिति रहेको आयोजक एवम् कार्यक्रम सञ्चालक निमा काफ्लेले जानकारी दिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT